पर्ख ! अलिकति रात बाँकी छ ! उसको मेरो प्रघात बाँकी छ !! सिमा क्रस ! पुग्यो पुग्यो भन्दा अझै हिजोको उन्मात बाँकी छ !! आशा सबै मरिसके बोतलके हेर्नु पुरानै रक्सीको मात बाँकी छ !! उत्सव मनाउ तिमी! केबल मसङ युगौ युगको आघात बाँकी छ !! छर्नु छ अब ! क्रान्तिको प्रकाश अध्यारोको झारपात बाँकी छ !
No comments
Please do not enter any Spam link in the Comments box.