Video Of Day

Breaking News

सपना साकार नहुदा के हुन्छ ?


सपना साकार नहुदा के हुन्छ ?
के यो सुक्छ
किसमिसको बिस्कुनजस्तै ? 
कि यो घाउझै पाक्छअनि दुखिरहन्छ ? 
के यो सिनुझै गनाउछ रुकि
 त्यसैमाथी पाप्रा जमेर बस्छ रुजस्तो पाउरोटीमाथी चिनिको गुलियो चास्नी हुन्छ ।
हुन सक्ला एउटा गह्रौ भारलेथिचिएर झोलिदै जान्छकि यो विस्फोट हुन्छ ??












writer-ल्याङस्टन हग्स

No comments

Please do not enter any Spam link in the Comments box.