Video Of Day

Breaking News

जरुरी

जाडोमा रुई हुनु जरुरी छ ।
एकमा दुई हुनु जरुरी छ ।

हरायो न्याय, अब अन्यायका
विरुद्धमा फुई हुनु जरुरी छ ।

google

No comments

Please do not enter any Spam link in the Comments box.