Video Of Day

Breaking News

स्पर्श




तिम्रा छातीका  फुल टिपेर
पत्र पत्र केलाउन मन छ
निर्दोष बच्चा जस्तैः
उत्तानो पारेर तिमिलाई
मायालु स्पर्शले काउकुती लगाउदै
खाल्डो परेको सिरामुल बाट बिस्तारै
तल तल झर्दै
निलो तलाउमा
डुबुल्की मार्दै
बनाउन मन छ
पानी पानी
र भिज्न मन निथुर्क ।

कवि प्रकाश अधिकारी

No comments

Please do not enter any Spam link in the Comments box.