Video Of Day

Breaking News

जति तिम्रो यादले...


पानीले के भिजाउँछ ! जति तिम्रो यादले भिजाउँछ ।। त्यो काँडा के बिझाउँछ ! जति तिम्रो यादले बिझाउँछ । नाङ्गो आत्माले माया गरें, तिम्रो नाङ्गो शरीर हेरि दुनियाँ के गिज्याउँछ ! जति तिम्रो यादले गिज्याउँछ ।


No comments

Please do not enter any Spam link in the Comments box.