मुक्तक
अन्धकार मेटाउन रवि भए ।
प्रेममा तिम्रो पागल कवि भए ।।
प्यासी भाषा बुझेर तिमीलाई
तृप्ती दिन सकिन अजनबी भए ।
प्रेममा तिम्रो पागल कवि भए ।।
प्यासी भाषा बुझेर तिमीलाई
तृप्ती दिन सकिन अजनबी भए ।
सम्बोधन - एक कवि, पत्रकार र अभियन्ताको डिजिटल डायरी
No comments
Please do not enter any Spam link in the Comments box.