google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> मञ्जुर - सम्बोधन

Video Of Day

Breaking News

मञ्जुर

मलाई रुवाउ तिमी, हाँसीराख मञ्जुर छ । 
जुगै जुग यसरी नै , बाँचीराख मञ्जुर छ । ।


तिमी मेरो मुटु तिमी प्राण भन्नेले 
प्याला खुवाउ खुसी भाँचीराख मञ्जुर छ । ।

माया गर्छु तिमीलाई गरेपनी घृणा तिमी्
वद्नामी तराजुमा जाचीँराख मञ्जुर छ । ।

No comments

Please do not enter any Spam link in the Comments box.