google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> तिमी मान्छे - सम्बोधन

Video Of Day

Breaking News

तिमी मान्छे


साच्चै तिमी मान्छे जस्तै छौ ।सबै मान्छे् जस्तै तिमीआम मान्छे जस्तै मस्तिस्कले सोच्छौ । नकरात्मक कर्ममा रमाउदै म मानविय हृदयले सोच्छु ।कुकर्म दर्दानाक लाग्छ । फरक यत्ति हो । तिमी मान्छे र म मा
खुल्ला मैदान रोज्ने
कसैलेकोकुन च्यात्नै पर्ने
विद्धान मान्छे जस्तै तिमी
पीडाको पछाडी जीवनको सुन्दरता खोज्ने ।।
हरेक सर्षश भित्र जीवनको सार्थकता खोज्ने म
सियोको टुप्पो राख्न ठाँउ छैन् ।
तिम्रो पल्ल गाउकी दमिनी भाउजुको
ठाँउ ठाँउमा च्यातिएको चौवन्दी चोली जस्तै
धुजा धुजा परेको इमान साच्चै काटीकुटी मान्छेको जस्तै छ ।
अक्कल विनाको नक्कल गरेर
तिमी आहुतिको बकमफुसे कुरा गछौ
किन
भन मान्छेले जस्तै म इमानी भई हृदयको आभा बोलीरहेको छु ।
किनर्की तिमी जस्तै मान्छे बन्नु छैन मलाइ

No comments

Please do not enter any Spam link in the Comments box.