Video Of Day

Breaking News

फरक मान्छे

सामन्तिको दृष्टिले फरक फरक मान्छे बनायो ।
वर्णव्यावस्थाको सृष्टिले फरक फरक मान्छे बनायो । 
आखिर मान्छे समान हो, तर पनि गणतान्त्रीक
संविधानको पृष्ठिले फरक फरक मान्छे बनायो ।  

No comments

Please do not enter any Spam link in the Comments box.