आधुनिकता भित्र महिलाको अस्थित्व
११
अक्टोवर दृई हजार १४ शनिबार
मध्यान
। क्रमश घाम तेजिलो बन्दैछ ।
आँखा तिरमीराइरहेकाछन्
। धमिला किरणहरु छरीरहेछ प्रकाश । सुन्दर पोखराको कोलाहल शहर पनि आज किन सुनसान लागीरहेछ
। मनमा अनेकै तरङ्गह्रु तर्किरहेछन । मन गहै हुन्छ । सम्झीदा बिगतलाई अनी भुलु पनि
कसरी आफनै इतिहास । धिक्कार लाग्छ । आफैलाइ सिमाहिन आकाश तिर हेर्छु कालो बादल मडारीरहेको
देख्छु । आकाश खुलेको दिन कस्तो हुन्छ होला मनमनै प्रश्न खेलाइरहेको थिँए । “बालिकाहरुलाई
सशक्त पारौं, बालिकाहरुमाथि हुने हिंसाको अन्त्य गरौं” भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय
बालिका दिवस मनाइँदै छ । एक्कासी मेरो मोवाइको घण्टी बज्छ । झस्ङ्ग झस्कीन्छु फोन मेरो
प्रिय सारथी शिव रेग्मीको थियो । शिवले एक वजे नया प्रोजेक्टको फाइन मिटिङ भएको जानकारी
गराउछन् विदाको दिन भएकाले अफिस जान नपर्ने थियो । समय विताउन धौ धौ पर्लाकी सोचीरहेको
थिए । के खोजीस के आँखा भने जस्तै भयो । एक वजे मिटिङ यसो घडी हेछु ब्राह्र वजीसकेको
हन्छ । हतार हतार पोखराको एउटा सान्सारीक दुनिँया बाट अकै भुगोल लेकसाइड तिर जादै थिए
। यात्रामा सँयोगले मेरो गाँउले अभिन्न मित्र भुपेन्द्र मल्ल सँग अक्समात भेट हुन्छ
। यो मेरो लागी कम्तीको रमाइलो र आन्नददायी क्षण कुनै थिएन होला । कुराकानीको सिलसीलामा
थाहा भयो आज मात्रै पोखरा आएकोरे । उनी पनि एउटा आइ.एन.जि.ओमा सँलग्न छन् । मैले शिवलाइ
फोन गरे । शिव म आज एक्लै आउदीन । किन ? के भो प्रकाश ? किनकी आज मसँग एकजना साथी पनि
आउदै छ । को साथी ? भुपेन्द्र । शिवले आफूपनि अैधी खुसी भएको बताए । हामी दुवै गन्तव्य
तिर लाग्यै । त्यहा पुग्दा शिव आफै बामा कुरीरहेका थिए । हामी मिटिङ हल तिर सरासर गयै
। करीव अढाइ घण्टा पछि मिटिङ सिद्धियो । खाजा खाने समय । रमाइलो गफ गाफ चलीरहेको थियो
। लामो समय पछि को आश्रचार्य जनक भेट जीवनकै जीवन्त अनुभुती त्यो पल , त्यो क्षण ।
कुराकानी झन झन रँगीन बन्दै थिए हाँसोको सुवास गुन्जीरहेको थियो । यक्तिकैमा हामी बसेको
टेवुल अगाडी एउटी आधुनिक नारीको आगमन हुन्छ । सायद लामो समय देखी त्यो टेवुल खाली थियो
। सायद त्यो टेवुल तिनैको लागी राखीएको होकी मलाइ त्यो भान हुन्छ । थच्चक कुुर्चिमा
बसीन । तल एक वित्ताको टालो बेरेको र माथी पातलो जाली लगाए र छोप्नु पर्ने सवै चिज
प्रस्ट देखाइरहेकी थिइन । वडो फुर्तिका साथ आइन र ओइटरलाइ एउटा चिसो र सूर्य चुरो अडर
गरीन् । ओइटरले हतार हतार गदै अडर अनुसारकार्य गर्यो । त्यसपछि चुरोटको धुँवाको कुइरेमण्डल
हामी बसेको वातावरण ढम्मकै ढाक्यो । अति गर्नु अत्यचार नगर्नु अति भयो भने खति हुन्छ
। फेशन गदै नगर्ने भन्ने पनि होइन तर हाम्रो समाज र सँसकारको पनि अलिकती ख्याल गर्नु
पर्छ भन्न खोजेको मात्र हो । त्यो सवै हामीले के ले पापा हेरे जस्तैगरी टवाल्ल परेर
हेरीरहेका थियौ । कमलवली दिदिको गीतले भने जस्तै आधुनीक स्वाभाव र शैलीको नारी सायद
यस्तै हो की ? ति आधुनीक नारी हेरेपछि भुपेन्द्र लाज मान्दै अलिक भावुक वन्दै भन्छन्
किन मान्छेहरु आफ्नो मासुको विज्ञापनमा रमाइरहेका छन । किन आफ्नो अस्मितालाइ जोखीममा
पारीरहेका छन् । किन बरवाद गरीरहेका छन् आफ्नो अमूल्य जिन्दगीलाई । किन मूल्यहिन वनाइरहे
छन् । प्रश्न माथी प्रश्नको वर्षात गर्छन् । शिवले लामो सास लिदै हेर साथीहरु हो हामी
आधुनीक समाजको परिकल्पना गरीरहेकाछौ । आधुनिक समाजमा हरेक वस्तुको विक्री वितरण विज्ञापनको
आधारमा हुने गर्दछ । र हेन्छ पनि । विज्ञापन विनाव यो समाजमा कुनै वस्तुको विक्री हुनु
प्राय असम्भव हुन्छ भन्दा कुनै फरक प्रदैन की ? यो यसैको अनुसरण हो की ? हा... हा....हा
लामो हाँसो । शिवको कुरामा पुन प्रश्न गछन् । भुपेन्द्र त्यसो भए योे आधुनीक समाजको
कल्पना गर्नु समाजकै लागी अभिसाप त हुने हैन ? यस्तो पुजीवाद र आधुनीक समाजमा महिलाको
अस्तित्वको प्रश्न चाही ? प्रश्न बढो गम्भिर प्रकृतिको थियो । यो प्रश्नले अपेक्ष्ााँ
गरेको उत्तर पाउन गाहे । लामो सोध गर्नुपर्ला पनि । पल्लिो समयमा महिलाहरु स्वतन्त्र
हुनुपर्छ भनेर घाँटी सुकाइरहेका छन् । केही् बुज्रुकहरुले पनि महिला स्वतन्त्र छन भनेर
फुकीरहेका छन् । तर आधुनीकताको नाममा शोषण भएको छकी छैन भन्ने कुरा कसैले अनुमान गर्नसकेको
छैन । आधुनीकता र अधिकारको नाममा महिलाहरुको अँग प्रत्याङ्ग विक्री वितरण गरीन्छ भइरहेका
छन् । उदारणको लागी कुनै एउटा कम्पनीले आफ्नो सामानको उत्पादन गर्यो भने उसले त्यसको
विज्ञापन राम्रो महिलाको स्तन, साप्रा र जाँगबा मोलतोल गर्छ । ताकी उसले ती महिलाको
रुप, जिउडाल बेचेर आफु राता रात मालामाल हुन सकीयोस् । यहा महिलाहरुले विज्ञापनमा काम
गनै हुन्न र प्रयोग हुनु हुदैन भन्ने मेरो मनसाय कदापी होइन र म विज्ञापन विरोधी पनि
। उसको मधुर स्वर टम्म मिलेको जिउडालको फाइदा एउटा वहुराष्टिय कम्पनीले लिएको हुन्छ
। महिलाले विज्ञापन गरेका सवै वस्तु धेरै फाइदा हुने । यसआराम दिने खालका हुन्छन् ।
किनकी उनीहरु कसरी लगाउदा राम्रो हुन्छ । वा आन्नद हुन्छ । भनेर पैसले महिलाको अस्मिताको
व्यापहार गरीरहेकोछन् । यदी विज्ञाापननै गर्ने हो भने महिलाहरुको वैदिक्ताको किन प्रचार
प्रसार गरीदैन ? यो सव पुजीवाद र आधुनीक्ताको नाममा भित्रीएको असभ्यता हो विकृती मात्र
हो । अहिलेका महिला अधिकारकर्मी दिदिवहिनीहरु बुझ्नु पर्ने चुरो कुरो पनि सायद यो नै
होकी ? कि कतै हाम्रो सुन्दर समाज कुरुप त बन्दै छैन् । आधुनीकताको ओकालत गर्ने बुज्रकहरु
आज किन मैन ? तपाइ हरुले सिकाएको सँस्कारले आज मान्छेहरु क्रमश नाँगीदैछन ् विच सडकमा
खुलेआम आपm्नो जवानी लिलामीमा तल्लीन छन् । हुनत सभ्यताको आरम्भमा मान्छे लुगा नभएर
नाँङगै थिए तर आज आधुनीक्ताले गर्दा कपडाहरुको थुप्रो विच फेरी एक पल्ट नाँङगीरहेछ
मान्छे । हुनत इतिहासको जगमा टेकेर नै भविष्यको निमार्ण गरीन्छ पनि भन्निछ ।, गफ गाफ
चलीरहेको थियो । दिन ढल्दै थियो । सुस्तरी सुस्तरी साझ अघि बढीरहेको ्िथयो । शहर पातलो
अध्योरो भित्र डुवीरहेको थियो । गेस्ट हाउसमा विदेशी स्वदेशी पाहुनाहरुको आवत जावत
चलीरहेको थियो । यसै क्रममा अर्की एउटी नेपाली किशोरी आर्कषक टिसर्ट लगाएर हाम्रै टेवुलको
आडकोे टेवुलमा आएर बसीन् । त्यो टिर्सटको ठिक विच छातीमा ठुला ठुला अक्षेरमा सेक्स
लेखीएको थियो । मेरो नजर तिनै यूवतीको छातीमा ठोक्कीयो् ।
भरर्खर एउटा आपत देखीयो अव अर्का विपत आइलाग्ला जस्तो छ । शिवले मलाइ हाँस्दै भने । यो आधुनीक जमाना ले पनि केके देखाउने हो ? नदेखाउने देखाउछ । देखाउनु पर्ने ्लुकाउछ । अव सायद त्यहा बसेर त्यो हरीगती हेर्नू हाम्रो लागी स्वभनीए हुदैन भन्ठानेरै होला भुपेन्द्र अली हडवडाए जस्तो लाग्थ्यो मलाई सायद सदाचार र भैतिक सम्पन्ताको झिनो सुअवसर पाएर नैतिक श्रेष्ठता हासील गरीरहेकाहरु हडवडाउनु अस्वभावीक पनि होइन । म हतारीएको साहित्यको विद्यार्थी पनि भएकाले म अली सँकालु स्वाभावको हुनु स्वभाविकै थियो । म उनीसँग कुनै नाता सम्वन्ध पनि होइन नत चिने जानेको तर मैले उनी्सँग कुरा गर्ने हिम्मत गरे र उनलाइ त्यो टिसर्ट नलगाउन सल्लाह दिए तर उनले सोधीन किन के हुन्छ ? के हो सेक्स भनेको ? मैले लामा समय पछि वल्ल वल्ल सेक्सको अर्थ बुझाए र भने यौन भावना प्राकृतिक हो । भोक र तिर्खा पछिको यौन चाहना मान्छको आधारभुत आवस्यकता पनि हो । तर तिमी जो यो छातीमा सेक्स लेखीएको टिर्सट लगाएर हिड्छ्यौ । मान्छेह्रुको आँखा त्यही पर्छ । त्यो विज्ञापन हुन्छ । तिमीलाइ जिस्काउछन् सके उडाउछन् त्यसपछि........त्यसपछि.......तिम्रो मनस्थिती खलवलीन सक्छ । उनी एक किसीमले विस्वसत भईन । हामी दुवैजनाको कुराकानी सुनेपछि शिवले पुनः भावुक हुदै भन्छन् । तर प्रकाश महिलाहरुले सामाजीक मर्यादा र सँस्कारको वन्धनले सधै महिलाहरुलाइ मात्र बाध्ने गरेकोछ । त्यसलाइ तोड्नुपर्छ । र स्वतन्त्रताको कुरा उठाइरहेका छन । भकुण्डो जति दबायो त्यती उफ्रिन्छ भनेको सायद यही हो की ? भुपेन्द्रले शिवको कुरामा सहमतीका साथ अगाडी थप्छन् । हुनत महिलाहरुलाइ हाम्रो समाजले गमलाको सुन्दर फुल बनाइरहेकोछ । सधै दोस्रो दर्जाको रुपमा मात्र हेर्ने गरेकोछ । युगै देखी पितृसत्तात्मक सँरचनाको जातो मुनी पिल््सीरहेका छन् । त्यसैले उनी हरुले ओकालत गरेको उन्मुक्तिको कुरा स्वतन्त्रताको कुरा समय सान्र्धभीकनै त छ तर अति स्वतन्त्रता पनि खतरा हुने गदर्छ । दुवै जनाको कुरा सुन्दा मलाइ पनि हो हो जस्तो त लाग्यो तर आधुनीक्ताको नाममा होस वा स्वतन्त्रताको नाममा आफुुनै नजानीदो हिसावले नउम्किने गरी दलदलमा फस्दै छन् उनीहरु । हुनत खुकुरीको चोट अचानोलाइ थाहाहुदैन । र उनीहरुको वाध्यता र विवस्तालाई पनि त हामीले वुझेको पनि त छैनै । त्यर्सैले आलोचना गर्नु उचित नहुन सक्ला तर भोगेर नभए पनि अनुभव गरेर भए पनि हामी यो निश्कर्षमा पुग्यौ । महिलाहरुको अवको मूख्य जिम्मेवारी भनेको जहाँ जुन अवस्थामा उनीहरुको उपस्थिती छ । त्यहाबाट आफ्नो अधिकारको ओकालत गर्नु आवस्यक छ । त्यहीबाट समानताको पाइला चाल्न जरुरी छ । किनकी क्रियाशिलताले नै अस्तित्व निमार्ण गर्छ । क्रियाशिलता खलेआम आफ्नो मासुको विज्ञापनमा सामेल भएर जवानीको लिलामीको लागी होइन समाज परिवर्तनको लागी हुनुपर्छ । उनीहरुको शैक्षिक योग्यता जागीर खाने लाइसेन्स् मात्र हुनुहुदैन् अब समाज परिवर्तन गर्ने सम्वाहक हुनु जरुरी छ । ताकी उनीहरु सानो सानो कुरामा सन्टुष्टी हुने थोरै भएपनी सँसार जीते जस्तो मान्ने । र त्यसलाई स्वतन्त्रता ढान्दै हरेक पलपलमा विक्री भैरहन नपरोस । तव मात्र एउटा सुन्दर समाज बन्नसक्छ । तर मेरो मानस्पटलमा आजसम्म पनि एउटा प्रश्न अनुत्तरीत बनेर नाचिरहेछ । आधुनीक्ता भित्र महिलाको अस्तित्व कहाँ ?

सेवामा समर्पित सामुदायिक
रेडियो थ्रि एन्जल्स ९४.६ मेगाहर्ज पोखरा

No comments
Please do not enter any Spam link in the Comments box.