Video Of Day

Breaking News

खाडल

आज किन अतितमा सल्लेरीमा झरेको याद आयो । देउराली साँची राखी बाँचा गरेको याद आयो ।

अतितलाई भुलि नयाँ अकै विश्वास गर्दा अविश्वासको खाडलमा परेको याद आयो ।

स्वच्छ अनि पवित्र मायमा धोका हुँदा आँशुबोकी तरेलीमा साँघु तरेको याद आयो ।

चुरा पोते धागो अनि चोली देख्दा आज साथ छोडी पराईको डोली चडेको याद आयो ।

विपनीमा मायाको सागर तरेको बेला अधेरीमा प्रकाश मरेको याद आयो ।


No comments

Please do not enter any Spam link in the Comments box.