google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0>
...बाँकी छ ! - सम्बोधन
पर्ख ! अलिकति रात बाँकी छ !
उसको मेरो प्रघात बाँकी छ !!
सिमा क्रस ! पुग्यो पुग्यो भन्दा
अझै हिजोको उन्मात बाँकी छ !!
आशा सबै मरिसके बोतलके हेर्नु
पुरानै रक्सीको मात बाँकी छ !!
उत्सव मनाउ तिमी! केबल मसङ
युगौ युगको आघात बाँकी छ !!
छर्नु छ अब ! क्रान्तिको प्रकाश
अध्यारोको झारपात बाँकी छ !
...बाँकी छ !
Reviewed by
Adhikari Prakash
on
November 11, 2015
Rating:
5
No comments
Please do not enter any Spam link in the Comments box.