google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> बेखबर मान्छेको खबर - सम्बोधन

Video Of Day

Breaking News

बेखबर मान्छेको खबर

images
 एकाबिहानै
तल्लिन थिए
रङरोगनमा फेस्बुका मलिनभित्ताहरुमा
त्यसै बखत स् इन्बक्समा
 नमस्कार ! 
कसैले आदर गर्‍यो , भन्नैपर्‍यो ! आशिर्वाद !
केहि समय बेखबर मान्छे
खबर बोकि आउछ  सोध्छसन्चै हुनुहुन्छ रु
दङ्ग पर्छु  भन्छु , भन्नैपर्‍यो ! नट ब्यड 
…पुरस्कार बितरण कार्यक्रम
मिति स् २०७२कार्तिक २१
समयस् दिउसो  बजे
स्थान स् चिप्लेढुङगा,पोखरा
आउ भनेको कि नआउ
सूचना कि घुचना !
पलभरमा बेखबर भो मान्छे 

@@@

धेरै पहिले
यसरी नै धेरै कुरा हुन्थ्यो 
एवम रितले चलिरह्यो
यस्तै सिलसिला
साच्चै सुर्यको ताप जस्तै न्यानो लाग्थ्यो साथ
चादानी शितल रात काउकुती लाग्ने बात
अप्ठ्यारोमा दिएरको हात कम्ती यादगार थिएन 
हिउको चिसोसङ
अध्यारोको रातसङ
गुलाबको बास्नासङ
जस्तो समागम थियो
उनको  मेरो पनि धरोधर्म 

@@@

अहिले  बेखबरहरुको खबर लेखिरहेछ 
स्वयम आफ्ना हरेक ईच्छाहरु तिलान्जली दिदै
कयौं पीडा  दर्द सहन गर्दै
खबरभित्र रबर (जिवन)खोजिरहेछ 
हो आज त्यही मान्छे
बेखबरहरुका खबर लेखेरै सम्मान थापिरहेछ 
आखिर हतारिएको साहित्यको मर्म पनि तेहिन हो  हुनुपर्छ 
 भने उस्को खुसीमासंगै हुन सकिन
तर पनि  मिस गरिरहेको छु 
आन्न्दभाष गरिरहेछु 
 अहिले  मान्छे को उपन्यास लेखिरहेछु  स्वयम बेखबर छु 

@@@
 grl
परिश्रमको पुजारी
पेशा प्रती बफादार
सहयोगी आज्ञाकारी
सरस्वती परिको (बिचार) प्रतिमुर्ती
 तिमिलाई
गहिरो मायाहार्दिकबाधाई
 जस्तै सफलता
तिम्रो छाया बनिपछाईरहोस
बाटोमा कयौं काडा घोच्नआउलान
नानाथरी गर्लान
तर कत्तिपनि बिचल्ली नहुनु
आफ्नो यात्रामा किनभने
क्रियाशिलता आजको ठुलो अवश्यकता हो 
क्रियाशिल हुनु बाच्नु हो 
मनै देखी
शुभेच्छासम्मान  कति कति शुभकामना  !!!

No comments

Please do not enter any Spam link in the Comments box.