google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> अध्यारोको विरुद्ध उज्यालो - सम्बोधन

Video Of Day

Breaking News

अध्यारोको विरुद्ध उज्यालो

जर्ज जस्तो गम्भीर तिमि लाग्दैन हिस्रंक बाघ भन्दा कम्ती
अचेल यस्तो लाग्छ :
अब संवेदनशीलताको अर्थ पनि छैन मान्छेहरुमा !
यहि बेला अर्थात अध्यारोको विरुद्ध उज्यालो कविता लेख्न चाहने !
सान्तिको खोजीमा मिलेर
दियोको बत्तीहरु बाल्न हतारिने !
बेकुफ !
बनैभरी फुलेका गुराँसका फुलहरु जस्तै जिवन बाँच्ने आसा राख्नु अपराध हो ?
मलाई मन छैन र
स्वतन्त्र आकाशमा सेता परेवाहरु उडाउन ?
तर म
जिवनकै सम्झौता नगरे पनि
देशको कविता लेख्ने सम्झौता गरेको निवेदन गर्छु । मोति गहिरो पानीमा पाहिन्छ !
अब यात्रा मोडछु ! देशको शान्तिको कविता कोर्न आह्वान गर्छु !

No comments

Please do not enter any Spam link in the Comments box.