सपना साकार नहुदा के हुन्छ ? के यो सुक्छ किसमिसको बिस्कुनजस्तै ? कि यो घाउझै पाक्छअनि दुखिरहन्छ ? के यो सिनुझै गनाउछ रुकि त्यसैमाथी पाप्रा जमेर बस्छ रुजस्तो पाउरोटीमाथी चिनिको गुलियो चास्नी हुन्छ । हुन सक्ला एउटा गह्रौ भारलेथिचिएर झोलिदै जान्छकि यो विस्फोट हुन्छ ??
writer-ल्याङस्टन हग्स
सपना साकार नहुदा के हुन्छ ?
Reviewed by Adhikari Prakash
on
December 11, 2015
Rating: 5
No comments
Please do not enter any Spam link in the Comments box.
No comments
Please do not enter any Spam link in the Comments box.