साहित्य एउटा कर्म हो पेशा होइन : भुपाल राई
भुपाल राईलाई केवल ५ प्रश्न
तपाईको लागी साहित्य के हो?
मेरो लागी साहित्य मान्छेद्धारा निर्मत संस्कृती हो ।
अहिलेको नेपाली साहित्यको समग्र स्थिति कस्तो छ ?

साहित्य लेखेर बाच्न सक्ने अबस्था छ कि छैन ?
साहित्य एउटा कर्म हो तर पेशा बन्न अझै सकिरहेको छैन् ।
के रहेछ त बास्तवमा जिन्दगी भनेको ?
जीन्दगी हजारै सपना र संयोगहरुको पुञ्ज हो ।
अन्त्यमा, नयाँ लेखकहरुलाई के सल्लाह दिनु हुन्छ ?
नयाँ लेखकहरुलाई मैलिक नेपाली चिन्तनको आधारबाट बस्तुलाई हेर्ने बुझ्ने सल्लाह दिन्छु ।
प्रस्तुति : अधिकारी प्रकाश
pearlstjournal.com/np/?p=6753
No comments
Please do not enter any Spam link in the Comments box.