ससँकित छु तिम्रो माया देखि अचेल
प्रिय ! तिम्रो अराजक प्रेम देखि दिक्क छु ।
तिमी उच्च छौ र पनि तुच्छ छौ म ठिक्क छु ।।
तिमी उच्च छौ र पनि तुच्छ छौ म ठिक्क छु ।।
आफ्नै लय छ माया र जिन्दगीको मेरो
बिन्ती ! देउ स्वतन्त्र ! सोभिमानी चिटिक्क छु ।l
बिन्ती ! देउ स्वतन्त्र ! सोभिमानी चिटिक्क छु ।l
ससँकित छु तिम्रो माया देखि अचेल किन ?
वागी छु ! भ्रममा छौ तिमि मसङ्ग लिपिक्क छु ll
वागी छु ! भ्रममा छौ तिमि मसङ्ग लिपिक्क छु ll
किन मरिहत्ते गर्छौ ? म उन्मुक्ति चाहान्छु l
बाङगो टिङगो जान्दैनन् प्रकाश सिर्लिक्क छु ll
बाङगो टिङगो जान्दैनन् प्रकाश सिर्लिक्क छु ll
No comments
Please do not enter any Spam link in the Comments box.