google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> मलाई तिमी जस्तैः कठोर बन्न् मन छ - सम्बोधन

Video Of Day

Breaking News

मलाई तिमी जस्तैः कठोर बन्न् मन छ



तिमि कस्तो बलबान ?
निस्टुरी अनि समतामूलक !
मलाई तिमी जस्तैः
कठोर बन्नु मन छ ।
निस्पक्ष बन्नु मन छ ।
मन छ निस्पक्ष बन्न ।

मेरो प्रिय समय
युगौ युग बिचल्लित नभई
नभई स्खलित
सिद्धान्तनिष्ठ कसरी हुन सकेउ ?
मेरो प्रश्निलकुरा
तर तिम्रो
आफ्नो आस्था र बिश्वास
यात्रा र पक्ष
पक्ष र लक्ष्य
अडिग छ !
कन्चन हिमालय जस्तो
शाश्वत सत्य जस्तो
आखिर म तिमी जस्तो हुन किन सकिन ??
किन सकिन आखिर तिमी जस्तै हुन म ??

Photo:Goggle

No comments

Please do not enter any Spam link in the Comments box.