म चे को चेला हुँ - प्रकाश बिहीन
![]() |
कवि प्रकाश अधिकारी |
म को हुँ ?
चे अर्थात बिश्व क्रान्ति नायक
हो उनैको चेला हुँ म
मलाई वेदनाका विदारक धुनहरुले रति पनि छुदैन
भावानामा बहकिएर
पिन्चे, कायर र चट्के बनि
हिक्किएर पनि म रुदिन
न त कुनै घात प्रघात देखी भाग्न सक्छु
न त जीउँदै मर्न सक्छु
म चे को चेला हुँ
………………….
चे अर्थात यौटा बफादार सिपाही
यौटा डाक्टर
जन गायक
र
निश्न्देह बिश्व क्रान्ति नायक
हो म उनौको चेला हुँ !
उन्लाइ अनुशरण गर्दै
आफुलाई निर्माण गर्दै
फेरि बनाउदै
टुक्राटुक्रा मोर्चा
सिङ्गो बनाएर
क्रान्तिको शताब्दिमा
उन्मुक्तिको खातिर
क्रान्तिमा हेलिएर
अन्तिम पटक
…………………
चुलिनु छ चे जस्तै
मरेर पनि फेरि बाच्नु छ युगौयुग
त्यसैले म युद्धको मैदानमा आए
हुकुमी र फर्मान विरुद्ध
लुटेरा र तानाशाह विरुद्ध
यथास्थिति र प्रतिक्रियावादी विरुद्ध
पुरै ताकत लगाएर लडछु
चाहे सिङ्गो ब्रह्माण्ड नै बैरी बनोस
म अपनाउछ उनलाई
बांधिन्न बन्धन्मा
रुदिन भावनामा बहकिएर
किन कि म चे को चेला हुँ !
मलाई वेदनाका विदारक धुनहरुले रति पनि छुदैन
भावानामा बहकिएर
पिन्चे, कायर र चट्के बनि
हिक्किएर पनि म रुदिन
न त कुनै घात प्रघात देखी भाग्न सक्छु
न त जीउँदै मर्न सक्छु
म चे को चेला हुँ
………………….
चे अर्थात यौटा बफादार सिपाही
यौटा डाक्टर
जन गायक
र
निश्न्देह बिश्व क्रान्ति नायक
हो म उनौको चेला हुँ !
उन्लाइ अनुशरण गर्दै
आफुलाई निर्माण गर्दै
फेरि बनाउदै
टुक्राटुक्रा मोर्चा
सिङ्गो बनाएर
क्रान्तिको शताब्दिमा
उन्मुक्तिको खातिर
क्रान्तिमा हेलिएर
अन्तिम पटक
…………………
चुलिनु छ चे जस्तै
मरेर पनि फेरि बाच्नु छ युगौयुग
त्यसैले म युद्धको मैदानमा आए
हुकुमी र फर्मान विरुद्ध
लुटेरा र तानाशाह विरुद्ध
यथास्थिति र प्रतिक्रियावादी विरुद्ध
पुरै ताकत लगाएर लडछु
चाहे सिङ्गो ब्रह्माण्ड नै बैरी बनोस
म अपनाउछ उनलाई
बांधिन्न बन्धन्मा
रुदिन भावनामा बहकिएर
किन कि म चे को चेला हुँ !
विनामारे बाग्लुंग
http://www.nepalreports.com.au/%E0%A4%95%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%BE-%E0%A4%AE-%E0%A4%9A%E0%A5%87-%E0%A4%95%E0%A5%8B-%E0%A4%9A%E0%A5%87%E0%A4%B2%E0%A4%BE-%E0%A4%B9%E0%A5%81%E0%A4%81/
No comments
Please do not enter any Spam link in the Comments box.