google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> हो म अराजक छु ! - सम्बोधन

Video Of Day

Breaking News

हो म अराजक छु !

prakash adhikari 





डबल स्ट्यान्डर छैन हुनु, खोज्या पनि सलामी होइन !
स्वाभिमानी नेपाली हुँ स्वाभिमानको मलामी होइन !!
मृत्यु या मुक्तिको कसम खाई आएको योद्धा हुँ
छैन भने थाहा होस् म राष्ट्रबादी गुलामी होइन !!
हो तिमिले ठिक्कै भन्यौ म अराजक छु ! तर पनि
नेपाली पहिचान त्यागी भासिएको मुग्लानी होइन !!
लेखे हुँला कहिलेकाही प्रेमका गजल कविताहरु
समयको माग थियो,लाग्यो होला यो अग्रगामी होइन

No comments

Please do not enter any Spam link in the Comments box.