google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0> उन्मुक्ती - सम्बोधन

Video Of Day

Breaking News

उन्मुक्ती



मलाई थाहा थियो 
आफ्नै आँगनमा फलेको जुनेलो
भन्दा
कहिल्यै हुन सक्दैन्
‘क्लिन’
आकाशमा झुन्डेको छ्याके जून
थाहा थियो मलाई
भेटिदैन्
कुनै मन्दिर ,
मस्जित ,
चर्च र गुम्वाहरुमा उन्मुक्ती
बरु जहाँबाट लुटिएको छ ।
फेरी गर्नु छ संघर्ष आफैँ भित्र ।

No comments

Please do not enter any Spam link in the Comments box.