भिषण युद्धमा झैँ
प्रतेक दिन म आफै भित्रको यूद्ध मा हुन्छु
र पड्काउछु आफै भित्र बारुध निस्किर धुवा आफै हुन्छु कुइरोमा हराएको काग
अलिपर पुगेर हेर्छु गुण
जहाँ मैले नै बिसाएका मेरो चिचिला सपनाहरुछन् मैले तिनै सपनाहरुलाई तिमी सगै हुर्काउन चाहे
अब तिमी नै भन ...
प्रेम र युद्धमा के फरक छ ?
चिचिला सपनाहरु !
Reviewed by Adhikari Prakash
on
September 13, 2017
Rating: 5
No comments
Please do not enter any Spam link in the Comments box.
No comments
Please do not enter any Spam link in the Comments box.