खुला आकाशमा
बहने हावा जस्तै
तिमी भित्र भित्रै
फैलिन मन छ।
अनुभुतीको गहिरो
सागरमा डुबुल्की मार्दै
तिम्राे संवेदनामा
तरङ्गीत हुन मन छ।
उन्मुक्ति पाउने अभिलाषामा
स्वतन्त्रता खोज्ने बहानामा
आफ्नै परिवेश भुलेर
धागो चुडिएको लट्टाई जस्तै
दिशाहिन भएर
के सम्भब छ
अाधीँ र चङ्गाकाे उडान? तस्बिर गुगल
अनाैठाे उडान
Reviewed by Adhikari Prakash
on
October 04, 2017
Rating: 5
No comments
Please do not enter any Spam link in the Comments box.
No comments
Please do not enter any Spam link in the Comments box.