बहाना
तिमीसँग नजिक हुनु बहाना अर्कै थियो ।
तिमीसँग नजिक हुनु चाहना अर्कै थियो । ।
नचाहदा नचाह्दै गरिने पो रहेछ यो प्रेम
तिमीसँग नजिक हुनु लहाना अर्कै थियो । ।
बिरुद्वमा तिम्रो आधिहुरि आउनेछ एक दिन !
दमनले ज्वालामुखी फुटाउनेछ एक दिन !!
उन्मुक्तिको संग्राम हो, विस्वास बलियो लिनु
घामले मसङ प्रकाश माउनेछ एक दिन !!
No comments
Please do not enter any Spam link in the Comments box.