यता सुनसान, उता गुलजार छ । खोक्रो रास्टियता, हाम्रो धिक्कार छ । स्वभिमानी नेपाली हो उठ, जुट ,अब हामी बिना गोर्खाली शान निस्सार छ । साँचो हुन सपना देख्न जरुरी छ । तिम्रो मेरो कहानी लेख्न जरुरी छ ।। शुन्य गणितको जस्तै ब्यबहार होस स्वार्थी यो प्रघात छेक्न जरुरी छ ।।
No comments
Please do not enter any Spam link in the Comments box.