स्वतन्त्रताको जब गला निमोठिन्छ ...
जताततै अत्याचार ! अब त अति भो ।
स्वाभिमान बलात्कार ! अब त अति भो ।
स्वतन्त्रताको जब गला निमोठिन्छ ,,
गरिदैन चिरफार ! अब त अति भो ।
आस्थाको पनि लिलाम चलिरहे छ,
राष्ट्रियता नै उपहार ? अब त अति भो ।
तर मलाई न्यायको मलामी जानु छैन
तिमी जान श्रीङ्गार ? अब त अति भो ।
हस्ताक्षर गरि मृत्युपत्रमा लाम्बद्द छु
ल्याउ क्रान्तिको उभार ! अब त अति भो ।
स्वाभिमान बलात्कार ! अब त अति भो ।
स्वतन्त्रताको जब गला निमोठिन्छ ,,
गरिदैन चिरफार ! अब त अति भो ।
आस्थाको पनि लिलाम चलिरहे छ,
राष्ट्रियता नै उपहार ? अब त अति भो ।
तर मलाई न्यायको मलामी जानु छैन
तिमी जान श्रीङ्गार ? अब त अति भो ।
हस्ताक्षर गरि मृत्युपत्रमा लाम्बद्द छु
ल्याउ क्रान्तिको उभार ! अब त अति भो ।
![]() |
picture; google |
No comments
Please do not enter any Spam link in the Comments box.