सरु तिमिलाई जन्म दिनको धेरै धेरै शुभकामना !
मेरो पनि आज
बर्षकै बिशेष दिन हो !
कसैको शुभ जन्म दिन हो ।
र बर्षको सबैभन्दा लामो पनि ।
यो विशेष दिनमा विशेष मान्छेलाई जन्म दिनको धेरै धेरै शुभकामना !
*******************
![]() |
saru jalan |
जुन मान्छे आफुलाई भुलेर मलाई माया गर्छ ।
प्रत्येक पलपलमा मेरो यादमा तड्पिने गर्छ !
पानी बिना बगरको माछा जस्तै
उ म बिना छ्ट्पटिने गर्छ ।
हो, त्यही
मान्छेलाई शुभ जन्म दिनको शुभकामना !
*********************
हो , आज कसैको जन्मदिन हो ।
जो निश्चल हृदयले म सङग प्रेम गर्छ ।रङ्गहरु साटासाट गर्छ ।जवानिको उन्मात सङ्ग खेल्ने अनुमती दिन्छ ।
हो त्यही मान्छे को जन्मदिन हो आज !
जस्ले आफ्नो शरीरमाथी मेरो नियन्त्रण स्वीकार गर्यो !
कुमारीत्व समर्पण गर्यो ! एकवचनमै बिश्वास गर्यो !
अनि मिठा मिठा जीन्दगीका पलहरु बाड्ने वाचा गर्यो !
हो त्यही विशेष मान्छेको, विशेष दिन जन्मदिनमा यो आर्को तिम्रो मुटुको आशिष, अनुपम प्यार अनि लाखौं लाख शुभकामना !
******************
नकारात्मक आत्मा विषालु समीर जस्तै हो ।
जस्को थोरै मात्र स्पर्सले बिनास निम्त्याउने गर्छ ।
यसबाट तिमी आकाश पातलको समान्न्तर दुरिमा छै र हुनुपर्छ ।
मेरो हृदयको गहिराईबाट जन्म दिनको शुभकामना !
***************
![]() |
saru jalan |
संगै सुत्दा गोडा लागे होला कहिलेकाही !
कोमल हृदयमा आघात पुग्यो होला कुनैबेला !
मेरो असिम बिश्वास छ
तिमी प्रति
तिमी बुझ्छौ
मुल्य र पीडा रहित साचो प्रेम हुदैन ।
तिमी अनुभुति गर्न सक्छौ
जति जति प्रेम प्रगाढ हुन्छ पीडा पनि त्यतिनै गहिरो हुन्छ १
त्यसैले आजको यो विशेष दिनमा
तिमी प्रण गर !
अन्न्त जीबनको प्रकशमा आफ्नो यात्रा जीबनलाई अघि लम्काउन !
हरेक समस्याहरु सुन्दर भबिस्यको निम्ति अबसरमा बदल्न ।
जन्म दिनको ससत् शुभकामना मेरो तिमिलाई !!
Post Comment
No comments
Please do not enter any Spam link in the Comments box.