
स्वराङकन साहित्यलाई माया गर्ने हरेक साहित्यिक मनहरुको आफ्नै हृदयको आवाज हो ।आजको स्वराङकनमा निरूपा प्रसून को कथा 'तिम्रो लोग्ने र म ' कवि समा श्रीको कर्णप्रिय स्वरमा वाचन भएको छ l हामी तपाईँहरूको प्रतिक्रियाको प्रतीक्षामा छौ |
https://www.youtube.com/watch?v=3dwQt8OoIhY
No comments
Please do not enter any Spam link in the Comments box.