दुर्भाग्यको बिसौनीमा अडेको जिन्दगी !
दुर्भाग्यको बिसौनीमा अडेको मेरो जिन्दगी 
बाँचेर पनि त्यसै त्यसै सडेको मेरो जिन्दगी ! 
तन दुख्छ मन पाक्छ ताइको सेल जस्तै 
निराशको खडेरीमा आँत डढेको मेरो जिन्दगी
|  | 
| prakash biheen | 
धोका दिने मायालुलाई सलाम छ भनिदिनु !
चहराएको आलो घाउको मलाम छ भनिदिनु !!
भैतिक बस्तुले बिच्चलित नहुने प्रकाशसंग 
आफ्नै मुल्य मान्यता र लगाम छ भनिदिनु !!
 
 
 
 
 
 
 
 
No comments
Please do not enter any Spam link in the Comments box.