प्रयोगशाला
पराजयको पिषाद जीवन जिएर के भो र !
मन भित्र डढेको मृत्युज्वाला पिएर के भो र !!
हेर्दाहेर्दै रसाउछ्न यी नयनहरु के गरु फेरि
छिया छिया हुन्छ अन्तस्करण सिएर के भो र ! ?
मेरो माया ओइलि जाने फुलमाला होइन !
नम्बरी सुन हो माया, जलपवाला होइन !!
जो जसरी चाह गर्छ त्यसरी प्रयोग हुने
प्रकाशको मन तिम्रो कुनै प्रयोगशाला होइन !

प्रकाश बिहिन |
No comments
Please do not enter any Spam link in the Comments box.